बजार अनुगमनमा सरकार आक्रामक
काठमाडौं : चाडपर्व नजिकिँदै गर्दा बजारमा अत्यावश्यक वस्तुको अभाव देखाएर मूल्य बढाउने खेल हुन नदिन सरकारले बजार अनुगमनलाई आक्रामक बनाएको छ। पृथ्वी राजमार्ग बन्द भएपछि आपूर्ति प्रभावित हुन सक्ने र त्यसैको मौका छोपेर व्यापारीले कृत्रिम अभाव सिर्जना गरी कालोबजारी गर्न सक्ने आशंकाबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबारदेखि १३ वटा बजार अनुगमन टोली परिचालन गर्दैछ।यसअघि पाँचवटा टोलीबाट ब
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







